आज रातिदेखि यी क्षेत्रमा रात्रिकालीन बस चलाउन रोक
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाबाट उच्च जोखिममा रहका जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आज (बिहीबार) रातिदेखि आइतबारसम्म देशैभर धेरै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो । यसअघि जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा धेरै वर्षा हुने जनाएको छ … Continue reading आज रातिदेखि यी क्षेत्रमा रात्रिकालीन बस चलाउन रोक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed