पाल्पा घर भई बुटवलमा बस्ने एक युवतीमाथि गोली प्रहार
बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ । रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी … Continue reading पाल्पा घर भई बुटवलमा बस्ने एक युवतीमाथि गोली प्रहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed