टी–२० विश्वकप:नेपालले छैटौँ विकेट गुमायो



नागरिक अपडेट


काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । कुशल मल्ल १ रन बनाएर आउट भएका हुन् ।

Advertisement

नेपालले १८.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय रन बनाएको छ । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया