काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
तपाईंको प्रतिक्रिया
-
नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई Nagarikupdate02@gmail.com मा मेल पठाउन सक्नुहुने छ ।लेखक द्वारा अन्य