रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ



नागरिक अपडेट


बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँमा प्रहरीले पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।

Advertisement

गएराति दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए।घटना एक जना युवा घाइते भएका छन् ।

Advertisement

नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया