बागमती सहित पाँच प्रदेशमा वर्षा,सतर्कता अपनाउन आग्रह



नागरिक अपडेट


काठमाडौँ । बिहीबार साँझ देशका विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार बागमती प्रदेशका धेरैजसो स्थानहरुमा वर्षा भइरहेको छ ।

Advertisement

त्यस्तै कोशी,मधेश,सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरिएको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया