१०० औँ खेलमा ऐतिहासिक जितपछि नेपाली टोलीको खुसी (तस्बिरहरू)



नागरिक अपडेट


काठमाडौँ। नेपालको महिला फुटबल टोलीले आफ्नो १००औँ अन्तर्राष्ट्रिय खेल ऐतिहासिक बनाउँदै लाओसविरुद्ध ९–० को सानदार जित निकालेपछि खेलाडी र अफिसियलहरू उल्लासित देखिएका छन्।

Advertisement

एएफसी महिला एसियन कप २०२६ छनोट अन्तर्गत आइतबार भएको खेलमा कप्तान सावित्रा भण्डारीको चार गोलको चम्किलो प्रदर्शनसँगै नेपाली टोलीले सहज जित दर्ता गर्‍यो। जितपछि मैदानमा खेलाडीहरूको अनुहारमा आत्मविश्वास, ऊर्जा र गौरव झल्किएको थियो।

Advertisement

तस्बिरहरू:-

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया