जापानले गर्‍यो चार नेपालीलाई निष्कासन



नागरिक अपडेट


काठमाडौं : जापानले चार जना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई जापानको अध्यागमनले निष्कासन गरेको हो।

Advertisement

निष्कासनमा पर्नेमा काशीराम विक, सोहनबहादुर मगर, श्यामलाल लामा र पेमा वाङ्गेल शेर्पा रहेका छन्। उनीहरूलाई विभिन्न एयरलाइन्सको विमानबाट नेपाल फर्काइएको हो।

Advertisement

स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको हो। यसअघि पनि जापानको अध्यागमनले सात जना नेपालीलाई निष्कासन गरेको थियो।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया