कञ्चनपुरमा मध्यम वर्षा,सतर्कता अपनाउन विभागकाे आग्रह



नागरिक अपडेट


काठमाडाैँ। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको ज्यामिरखाली, हनुमाननगर वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा आज (मंगलबार) बिहान मध्यम वर्षा मापन गरिएको छ । विभागले बिहान ३ः४५ बजे एक सूचना जारी गर्दै पछिल्ला तीन घण्टामा मध्यम वर्षा मापन गरिएको जनाएको हो।

Advertisement

थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र हुँदै बग्ने साना खोलानालाहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया