पत्रकार परिचय

नागरिक अपडेट

नागरिक अपडेट, गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर देशभरको पछिल्लो ताजा समाचार पढ्न सक्नुहुनेछ । नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल अथवा ९८४०६७०२७० मा सम्पर्क गर्न सक्नुहुनेछ । नागरिक अपडेट सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हामीसंग जोडिनुहोला । धन्यवाद !



नागरिक अपडेटका समाचारहरु

देशभर मौसम बदली,आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान…

पुरा पढ्नुहोस »

पशुपतिनाथको दर्शन गरि आजको राशिफल हेर्नुहोस,भेटी स्वरुप सबैले सेयर गरौ !

काठमाडौं – आज २०८२ साल भदौ २० गते शुक्रबार। भाद्र शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार…

पुरा पढ्नुहोस »

गुल्मीमा गृहकार्य नगरेपछि अपहरणमा परेको नाटक,तीन जिल्लाका प्रहरीलाई तनाव

गुल्मी । गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पृथ्वी माध्यमिक विद्यालयको कक्षा ७ मा पढ्ने एक विद्यार्थी…

पुरा पढ्नुहोस »

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने…

पुरा पढ्नुहोस »

अर्घाखाँचीमा श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्सामै गाडे शव,४ दिनपछि खुल्यो रहस्य

अर्घाखाँची । श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै शव गाडेको खुलेको छ । मान्छे हराएको सूचना…

पुरा पढ्नुहोस »