यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर



नागरिक अपडेट


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

Advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९१ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

Advertisement

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८९ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

Advertisement

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.76 141.36
EUR  (European Euro) 1 163.72 164.42
GBP  (UK Pound Sterling) 1 188.33 189.13
CHF  (Swiss Franc) 1 174.85 175.59
AUD  (Australian Dollar) 1 91.57 91.96
CAD  (Canadian Dollar) 1 102.05 102.48
SGD  (Singapore Dollar) 1 109.22 109.68
JPY  (Japanese Yen) 10 9.47 9.51
CNY  (Chinese Yuan) 1 19.70 19.79
SAR  (Saudi Arabian Riyal) 1 37.51 37.67
QAR  (Qatari Riyal) 1 38.62 38.78
THB  (Thai Baht) 1 4.34 4.36
AED  (UAE Dirham) 1 38.32 38.49
MYR  (Malaysian Ringgit) 1 33.28 33.42
KRW  (South Korean Won) 100 10.08 10.13
SEK  (Swedish Kroner) 1 14.89 14.95
DKK  (Danish Kroner) 1 21.94 22.03
HKD  (Hong Kong Dollar) 1 18.03 18.11
KWD  (Kuwaity Dinar) 1 460.08 462.04
BHD  (Bahrain Dinar) 1 373.37 374.97
OMR  (Omani Rial) 1 365.62 367.18

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया