राष्ट्र बैङ्कद्वारा आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण



नागरिक अपडेट


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

Advertisement

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३६ पैसा कायम गरिएको छ ।

Advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ २२ पैसा र बिक्रीदर १०० रुपैयाँ ६६ पैसा तोकिएको छ ।

Advertisement

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.54 138.14
EUR  (European Euro) 1 159.90 160.60
GBP  (UK Pound Sterling) 1 184.42 185.23
CHF  (Swiss Franc) 1 171.61 172.36
AUD  (Australian Dollar) 1 89.54 89.93
CAD  (Canadian Dollar) 1 100.22 100.66
SGD  (Singapore Dollar) 1 107.00 107.47
JPY  (Japanese Yen) 10 9.24 9.28
CNY  (Chinese Yuan) 1 19.16 19.25
SAR  (Saudi Arabian Riyal) 1 36.67 36.83
QAR  (Qatari Riyal) 1 37.73 37.90
THB  (Thai Baht) 1 4.25 4.27
AED  (UAE Dirham) 1 37.45 37.61
MYR  (Malaysian Ringgit) 1 32.39 32.53
KRW  (South Korean Won) 100 9.89 9.93
SEK  (Swedish Kroner) 1 14.23 14.29
DKK  (Danish Kroner) 1 21.42 21.51
HKD  (Hong Kong Dollar) 1 17.53 17.60
KWD  (Kuwaity Dinar) 1 449.83 451.79
BHD  (Bahrain Dinar) 1 364.83 366.42
OMR  (Omani Rial) 1 357.24 358.80

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया