मिस नेपाल २०२५ का फाइनलिस्ट तस्बिरमा हेर्नुहोस्



नागरिक अपडेट


काठमाडौँ । आगामी भदौ १४ गते मिस नेपाल २०२५ हुने भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुने प्रतियोगिताको फिनालेमा २६ जना प्रतिस्पर्धी सहभागी हुने छन् ।
शुक्रबार आयोजित ‘स्यास सेरेमोनी’मा यसबारेमा जानकारी दिइएको हो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया