प्युठानमा चट्याङ लागेर बाबु-छोराको मृत्यु



नागरिक अपडेट


प्युठान : चट्याङ लागेर प्यूठानमा बाबु-छोराको मृत्यु भएको छ। आइतबार चट्याङ लागेर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

Advertisement

गौमुखी गाउँपालिका-६ का केदार बोहोरा र उनका छोरा रेमे बोहोराको मृत्यु भएको हो। जिल्ला अस्पतालले मृत घोषणा गरेको छ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया