दोस्रो ओभरमा बंगालदेशले दोस्रो विकेट गुमायो



नागरिक अपडेट


काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले विकेट लिएका हुन् ।

नजमुल होसेन ४ रन बनाएर आउट भएका हुन् । बंगलादेशले १.३ ओभरमा २ विकेटको क्षतिमा ७ रन बनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया