सन्दीपले लिए बंगलादेशको सातौँ विकेट



नागरिक अपडेट


काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले सातौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।

Advertisement

टी–२० अन्तर्राष्ट्रियमा उनको यो ९९ औँ विकेट थियो । तान्जिम हसन साकिब ३ रन बनाएर आउट भए । बंगलादेशले १३.२ ओभरमा ७ विकेटको क्षतिमा ६९ रन बनाएको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया