प्रदेसी लोक गायिका रन्जिता कुवरको तीज गीत सार्वजनिक



नागरिक अपडेट


बिनोद बिष्ट,बुटवल। प्रदेशी गायिका रन्जिता कुवरको नयाँ तिज गीत बासै छैन घरमा गीतको बोल बजारमा सार्बजनिक भएको छ।

Advertisement

तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्नेे चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन । यस वर्षको तिज पर्वको लागि बासै छैन घरमा नयाँ गीत बजारमा सार्बजनिक गरेको बताए।

Advertisement

पहिला बजारमा आएका गितले जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे रन्जिताले बताईन। दर्शक श्राेताले मन पराउने भएकाले तिज गित निकाल्न सफल भएको गायिका रन्जिताले बताईन।

Advertisement

समीर आचार्य र रन्जिता कुवरको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने रमाईलो गित बनेर बजारमा आएको छ। गितकाे शब्द संगीत समिरले गरेका छन्।

गितकाे माेडलमा समीर र काजलाई देख्न सकिन्छ। भने गितकाे निर्देशन मिलन श्रेष्ठले गरेका छन्। गितकाे म्युजिक भिडियो समीर युटुव च्यानल बाट बजारमा सर्बजनिक भएको छ।

भिडियो

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया