गुल्मीको धुर्कोटमा गोला सहितको मौरिघार बितरण कार्य सम्पन्न 



नागरिक संवाददाता


विष्णु कुँवर,गुल्मी। धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्रद्वारा संचालित धुर्कोट कृषि तथा पसु उद्यमशीलता बिकास परियोजना अन्तरगर्तको गोला सहित माहुरी घार बितरण कार्य सम्पन्न भएको छ।

Advertisement

धुर्कोट गाउपालिकाको ७ वटै वटामा ५० वटा गोला सहितको माहुरी घार बितरण गरिएको छ ५०  प्रतिशत परियोजना को लगानी र ५० प्रतिशत किसान को लगाउनी साझेदारीमा घार बितरण गरियो थियो माहुरी पालन को लागि पाइलोटिङ को रुपमा माहुरी बितरण गरिएको थियो।

Advertisement

गाउमा बसाइँसराइ  दर बढ्दो युवाहरू बिदेश पलाएन भैरहेको बेलामा गाउमा अन्यको तुलनामा माहुरिलाइ स्याहारसुसार कम गर्नु पर्ने भएको हुदा गोला सहितको माहुरी बितरण गरिएको थियो।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया