कुन ग्रेडमा कति परीक्षार्थी भए उत्तीर्ण ? (सूचीसहित)



नागरिक अपडेट


काठमाडौँ । यसवर्षको एसईई परीक्षाका नतिजा शुक्रबार प्रकाशित भएको छ । नतिजा अनुसार जीपीए १.६० देखि २.०० ल्याएर ८ जना उत्तीर्ण भएका छन् ।

Advertisement

यस्तै सबैभन्दा धेरै परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर ८९ हजार १४४ जना उत्तीर्ण भएका छन् । यस्तै जीपीए ३.६० देखि ४.०० ल्याएर ४८ हजार १७७ जना परीक्षार्थी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया