गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्ने सम्भावना: ट्रम्प



एजेन्सी


काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमाससँग गाजा युद्ध विराम सम्झौता यसै हप्ता हुन सक्ने राम्रो सम्भावना रहेको बताएका छन्।

Advertisement

कतारको राजधानी दोहामा वार्ता फेरि सुरु भएको सन्दर्भमा ट्रम्पले वासिङ्टन प्रस्थान अघि पत्रकारहरूसँग कुरा गर्दै भने, “सम्झौता भएमा थुप्रै बन्धकहरू रिहा हुन सक्छन्।”

Advertisement

ट्रम्पले इजरायली प्रधानमन्त्रीसँग भेटको तयारी गर्दै यो आशा व्यक्त गरेका हुन्।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया