घट्दो क्रममा भोटेकोशीको बाढी,यस्तो देखियो नुवाकोटको त्रिशुली नदी



नागरिक अपडेट


काठमाडौँ । मंगलबार बिहान चीन क्षेत्रमा परेको भिषण वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढी घट्दो क्रममा रहेको छ।

Advertisement

वर्षाले रसुवा जिल्लाको चीन सिमाना क्षेत्रमा भारी बाढी आएको छ। सो बाढीमा तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन्।

Advertisement

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया