काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।
तपाईंको प्रतिक्रिया
-
नागरिक अपडेट, गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर देशभरको पछिल्लो ताजा समाचार पढ्न सक्नुहुनेछ । नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल अथवा ९८४०६७०२७० मा सम्पर्क गर्न सक्नुहुनेछ । नागरिक अपडेट सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हामीसंग जोडिनुहोला । धन्यवाद !लेखक द्वारा अन्य






