पत्रकार परिचय

नागरिक अपडेट

नागरिक अपडेट, गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर देशभरको पछिल्लो ताजा समाचार पढ्न सक्नुहुनेछ । नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल अथवा ९८४०६७०२७० मा सम्पर्क गर्न सक्नुहुनेछ । नागरिक अपडेट सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हामीसंग जोडिनुहोला । धन्यवाद !



नागरिक अपडेटका समाचारहरु

ओलम्पिकको स्वर्ण पदकमा अमेरिकालाई पछि पार्दै चीन शीर्ष स्थानमा

पेरिस – फ्रान्सको पेरिसमा जारी ओलम्पिक प्रतिस्पर्धामा अमेरिका र चीनको स्वर्ण विजेता सूचीमा चर्को प्रतिस्पर्धा…

पुरा पढ्नुहोस »

आज देशका सातै प्रदेशमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको…

पुरा पढ्नुहोस »

रातभर भारी वर्षा : उपत्यकासहित विभिन्न ठाउँमा बाढीको जोखिम

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उपत्यकासहित विभिन्न ठाउँमा बाढीको…

पुरा पढ्नुहोस »

अब च्याट जिपिटीबाट सित्तैमा बनाउन सकिन्छ एआई तस्वीर, यसरी बनाउनुहोस्

ओपन एआई कम्पनीको लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट प्लाटफर्म च्याट जिपिटीमा एउटा बहुप्रतिक्षित फिचर थपिएको छ…

पुरा पढ्नुहोस »

बिष्णु सिंजाली र रितु साहीको तिज गीत “अचम्मै बसेछ पिरती” सार्वजनिक

बिनोद बिष्ट ,बुटवल। गायक बिष्णु सिन्जाली को नयाँ तिज गीत अचम्मै बसेछ पिरती गीतको बोल…

पुरा पढ्नुहोस »

बङ्गलादेशमा मारिएका हिन्दूहरूको आत्माको शान्तिका लागि माइतीघरमा दीप प्रज्वलन

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि श्रद्धाञ्जली…

पुरा पढ्नुहोस »