काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे दुई वटा छानबिन…
सुरक्षा/अपराध
फाेटाे खिच्ने क्रममा बागमतीमा खसेर बेपत्ता बङ्गलादेशी नागरिकको खोजी चल्दै
काठमाण्डाै – काठमाण्डाैकाे गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा बागमती नदीमा खसेर एक जना बङ्गलादेशी नागरिक बेपत्ता भएका…
डाक्टरको बलात्कार र हत्याका आरोपीको मानसिक स्वास्थ्य परीक्षण गरिँदै
कोलाकाता । भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारको हत्याको विरोधमा देशभरका डाक्टरहरूको प्रदर्शन आइतबार नवौँ दिन…
टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट
टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । जेलमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे छलफल…
बडिमालिका मेला भर्न गएका एकजनाको हेलिकप्टरमार्फत उद्वार
बाजुरा । सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार…
बाढी, पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १ सय ८१ पुग्यो
काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो…
१६ लाखभन्दा बढी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने भन्दै रु…
श्रीमती हत्या आरोपमा युवक पक्राउ
हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा २६ वर्षीय युवक पक्राउ परेका…
क्लब र दोहोरी साँझबाट ७ जना बालिकाको उद्धार
कास्की । पर्यटकीय राजधानी पोखरामा रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका सात जना बालिकालाई आज उद्धार…
पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
धादिङ । पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।…
डेंगुबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य विफल
काठमाडौँ । डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शून्यमा झार्ने सरकारी लक्ष्य विफल भएको छ ।…
बालिका बलात्कार गरेको आरोपमा युवक पक्राउ
सिरहा । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाबाट एकजना युवकलाई पक्राउ गरेको छ ।…
४९ वर्षीया महिला र २३ वर्षीय युवकबीच ‘प्रेम सम्बन्ध’, विवाहको प्रस्तावपछि महिलाको हत्या
सुर्खेत । रुकुम पश्चिममा २३ वर्षीय युवकसँग प्रेम सम्बन्धमा रहेकी ४९ वर्षीया महिलाको हत्या भएको…
युवकलाई खुकुरी हानेर फरार दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँमा एक युवकमाथि खुकुरी प्रहार गरी फरार रहेका दुई जनालाई प्रहरी पक्राउ गरेको…
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
काठमाडौं– काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-८ गौरिघाटस्थित…