काठमाडौँ । इरानमाथि आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ । मंगलबार संयुक्त विद्यार्थी संगठनद्वारा इजरायल र अमेरिकाले इरानमाथि गरिरहेको आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको हो ।
नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल पठाउन सक्नुहुने छ ।