काठमाडौँ । साउन महिना भगवान् शिवको महिना मानिन्छ । त्यसमा पनि सोमबार शिवजीको बार मानिन्छ । आज साउनको अन्तिम सोमबार भएकाले पशुपति मन्दिरमा दर्शन गर्न व्रतालु तथा श्रद्धालुको भिड लागेको छ।
नेपालमा सौर मासअनुसार सोमबार व्रत गर्ने परम्परा छ।
तस्बिरहरु हेर्नुहोस्