गायिका निरुता गैरेको नयाँ लोक गीत ‘हजार चोट’ सार्बजनिक



नागरिक संवाददाता


बिनोद बिष्ट,बुटवल । गायिका निरुता गैरेको नयाँ गीत हजार चोट गीतको बोल बजारमा सार्बजनिक भएको छ। कलाकारहरुलाई यतिबेला गीतहरु सार्बजनिक गर्नेे चटारो वढेको छ।

बजारमा यतिबेला बिभिन्न खाले लोक गीत सार्वजनिक भैइरहेका छन । यसै विचमा हजार चोट नयाँ गीत बजारमा सार्बजनिक गरेको बताईन। उहाको एक पोछी अर्को गीत गर्दै बजारमा आईरहेका हुन्छन । यसै बिचमा यो गीतले पनि पहिलाको जस्तै याे गितले पनि धेरै माया पाउने बिश्वास रहेकाे गैरे ले बताईन दर्शक श्राेताले मन पराउने भएकाले यो गित निकाल्न सफल भएको गैरेले बताउछिन।

बिजय सोनाम र निरुता गैरेको आबाजमा गित सुन्न सकिन्छ। हेर्दा राम्रो सुन्दा आनन्द लाग्ने गित बनेर बजारमा आएको छ। गितकाे शब्द सरोज आचार्यले गरेका छन भने संगीत बिजय सोनामले गरेका छन्।गितकाे माेडलमा सन्तोष शर्मा सारिका केसि लाई देख्न सकिन्छ। भने गितकाे निर्देशन बिष्णु भट्टराईले गरेका छन । गितकाे म्युजिक भिडियो समिया इन्ट्ररटेनमेन्ट युटुव च्यानल बाट बजारमा सार्वजनिक भएको छ।

भिडियो:-

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया