भक्तपुरका नेवार समुदायले यसरी मनाए घण्टाकर्ण पर्व,तस्बिरहरु…



नागरिक अपडेट


काठमाडौं– नेवार समुदायले शुक्रबार गथेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छन् । यस पर्वका क्रममा भक्तपुरको नयाँ थिमिमा घण्टाकर्णको आकार कुँदियो, छ्वाली बलेर खोलियो र दोबाटोमा बिसर्जन गरिएको छ ।

Advertisement

श्रावण चतुर्दशीका दिन मनाइँदै आएको यस पर्वसँगै देशमा चाडपर्वको ऋतुको सुरुवात हुने जनविश्वास छ । श्रावणकृष्ण चतुर्दशीका दिन कृषकहरूले खेतीपाती पूरा गरेपछि पहिलो सन्तानका रुपमा गथेमङ्गल मनाउने चलन नेवार समुदायमा छ ।

Advertisement

तस्बिरहरु…

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया