काठमाडौं । साफ यू२० च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेफमा घरेलु टोली नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलको पहिलो हाफमा नेपालले राम्रो अवसर बनाए पनि एक गोल मात्र गरेको हो ।
निराजन धामीले २४ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
यो पनि पढ्नुहोस…२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलङ्का खेल्दै
तस्वीरहरू….