एनपीएल अन्तरगत आज कर्णालीविरुद्ध लुम्बिनी बलिङ गर्दै



नागरिक अपडेट


काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स भिड्दैछन् । अहिले केहीबेरपछि त्रिवि क्रिकेट मैदानमा हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको छ ।

Advertisement

लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया