काठमाडौँ । इरानमाथि आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको छ । मंगलबार संयुक्त विद्यार्थी संगठनद्वारा इजरायल र अमेरिकाले इरानमाथि गरिरहेको आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन गरिएको हो ।
नागरिक अपडेट, गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर देशभरको पछिल्लो ताजा समाचार पढ्न सक्नुहुनेछ । नागरिक अपडेट डट कम २०८० मंसिर महिनाबाट संचालनमा आएको नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । नागरिक अपडेट डट कममा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा मेल अथवा ९८४०६७०२७० मा सम्पर्क गर्न सक्नुहुनेछ । नागरिक अपडेट सामाजिक सञ्जालफेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हामीसंग जोडिनुहोला । धन्यवाद !