हेफर प्रोजेक्ट नेपालद्वारा धुर्कोटको धुर मा बि का विद्यार्थीलाइ शैक्षिक सामाग्री उपहार



नागरिक संवाददाता


विष्णु कुँवर,गुल्मी । धुर्कोट गाउपालिकाको वडा ०६ धुरमा रहेको धुर माध्यमिक विद्यालय ६ जना छात्राहरुलाइ हेफर प्रोजेक्ट नेपालले शैक्षिक सामाग्री बितरण गरेको छ। गरिब तथा जेहेन्दार विद्यार्थी हरुलाइ झोला, कापी, कलम, ड्रेस ,जुतामोजा, टाइ बेल्ड सहितको सामाग्री बितरण गरिएको थियो

Advertisement

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद खनाल अध्यक्षता प्रमुख अतिथि जि समन्वय समिति प्रमुख दोर्ण ब खत्री ,विशेष अतिथि धुर्कोट गाउ पालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष सिता गिरी ,पूर्व पालिका उपाध्यक्ष शिब ब खत्री ,वडा अध्यक्ष कृष्ण ब नेपाली हेफर प्रोजेक्ट नेपाल बाट बरिस्ठ कार्यक्रम अधिकृत राधाकृष्ण शर्मा र पारस बिक तथा पत्रकारको आतिथ्यता रहेको थियो भने कार्यक्रमको संचालन परियोजना संयोजक भरत भण्डारिले गर्नु भएको थियो !

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया