आर्थिक वर्षको पहिलो दिन:कस्तो छ विदेशी मुद्राको विनिमय दर ?



नागरिक अपडेट


काठमाडौँ । आजदेखि नयाँ आर्थिक वर्ष २०८२/८३ सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले नियमित रूपमा सार्वजनिक गर्दै आएको विदेशी मुद्राको विनिमय दर आज पनि सार्वजनिक गरेको छ ।

Advertisement

राष्ट्र बैङ्कका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८१ पैसा कायम भएको छ । त्यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १०० रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

Advertisement

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६० रुपैयाँ, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८४ रुपैयाँ ६७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ एक पैसा र बिक्रीदर १७१ रुपैयाँ ७६ पैसा कायम गरिएको छ ।

Advertisement

यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.21 137.81
EUR  (European Euro) 1 159.31 160.00
GBP  (UK Pound Sterling) 1 183.86 184.67
CHF  (Swiss Franc) 1 171.01 171.76
AUD  (Australian Dollar) 1 89.45 89.84
CAD  (Canadian Dollar) 1 99.95 100.39
SGD  (Singapore Dollar) 1 106.78 107.25
JPY  (Japanese Yen) 10 9.22 9.26
CNY  (Chinese Yuan) 1 19.11 19.20
SAR  (Saudi Arabian Riyal) 1 36.58 36.74
QAR  (Qatari Riyal) 1 37.65 37.81
THB  (Thai Baht) 1 4.22 4.23
AED  (UAE Dirham) 1 37.36 37.52
MYR  (Malaysian Ringgit) 1 32.32 32.46
KRW  (South Korean Won) 100 9.87 9.91
SEK  (Swedish Kroner) 1 14.07 14.13
DKK  (Danish Kroner) 1 21.35 21.44
HKD  (Hong Kong Dollar) 1 17.48 17.56
KWD  (Kuwaity Dinar) 1 448.75 450.71
BHD  (Bahrain Dinar) 1 363.95 365.54
OMR  (Omani Rial) 1 356.38 357.93

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया