यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर



नागरिक अपडेट


काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

Advertisement

युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८९ रुपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

Advertisement

त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०० रुपैयाँ २४ पैसा तोकिएको छ ।

Advertisement

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 137.43 138.03
EUR  (European Euro) 1 159.12 159.81
GBP  (UK Pound Sterling) 1 184.05 184.86
CHF  (Swiss Franc) 1 170.75 171.50
AUD  (Australian Dollar) 1 88.74 89.13
CAD  (Canadian Dollar) 1 99.81 100.24
SGD  (Singapore Dollar) 1 106.79 107.25
JPY  (Japanese Yen) 10 9.24 9.28
CNY  (Chinese Yuan) 1 19.14 19.22
SAR  (Saudi Arabian Riyal) 1 36.64 36.80
QAR  (Qatari Riyal) 1 37.70 37.87
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.42 37.58
MYR  (Malaysian Ringgit) 1 32.36 32.50
KRW  (South Korean Won) 100 9.87 9.91
SEK  (Swedish Kroner) 1 14.06 14.12
DKK  (Danish Kroner) 1 21.32 21.41
HKD  (Hong Kong Dollar) 1 17.51 17.59
KWD  (Kuwaity Dinar) 1 449.51 451.48
BHD  (Bahrain Dinar) 1 364.51 366.10
OMR  (Omani Rial) 1 356.95 358.51

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया