काठमाडौँ उपत्यका सहित देशका धेरै स्थानमा वर्षा (तस्बिरहरू)



नागरिक अपडेट


काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार वर्षा भएको छ । बिहान केहीबेर र साँझको समयमा वर्षा भएको हो । वर्षापछि शितल अनुभूति भएको छ ।

Advertisement

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया