यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर



नागरिक अपडेट


काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ०३ पैसा र बिक्रीदर १४० रुपैयाँ ६३ पैसा कायम भएको छ ।

Advertisement

युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

Advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको छ ।

Advertisement

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.03 140.63
EUR  (European Euro) 1 163.20 163.90
GBP  (UK Pound Sterling) 1 187.77 188.58
CHF  (Swiss Franc) 1 173.45 174.20
AUD  (Australian Dollar) 1 91.33 91.72
CAD  (Canadian Dollar) 1 101.93 102.36
SGD  (Singapore Dollar) 1 109.04 109.51
JPY  (Japanese Yen) 10 9.50 9.54
CNY  (Chinese Yuan) 1 19.51 19.59
SAR  (Saudi Arabian Riyal) 1 37.31 37.47
QAR  (Qatari Riyal) 1 38.42 38.58
THB  (Thai Baht) 1 4.33 4.35
AED  (UAE Dirham) 1 38.12 38.29
MYR  (Malaysian Ringgit) 1 33.07 33.21
KRW  (South Korean Won) 100 10.13 10.17
SEK  (Swedish Kroner) 1 14.57 14.64
DKK  (Danish Kroner) 1 21.87 21.96
HKD  (Hong Kong Dollar) 1 17.84 17.92
KWD  (Kuwaity Dinar) 1 458.35 460.31
BHD  (Bahrain Dinar) 1 371.42 373.01
OMR  (Omani Rial) 1 363.70 365.26

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया