केहीबेरमा एसईईको नतिजा प्रकाशित हुँदै, कसरी हेर्ने ?



नागरिक अपडेट


काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डले जनाएको छ ।

Advertisement

विगतमा करिब तीन महिना लाग्दै आएको एसईई नतिजा बालेन शाहको नेतृत्वमा सरकार बनेसँगै पहिलो पटक एक महिनामै नतिजा प्रकाशित गर्न लागिएको हो ।

Advertisement

यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिएका छन्।

Advertisement

कसरी हेर्ने नतिजा ?

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया