अनलाइन सट्टेबाजीमा २ अर्ब रुपैयाँभन्दा बढी कारोबार,एक जना पक्राउ



नागरिक अपडेट


काठमाण्डाै – अनलाइन सट्टेबाजी गराएको आरोपमा काभ्रेको मण्डनदेउपुर नगरपालिकाका अनिल ढुंगाना पक्राउ परेका छन् ।

Advertisement

ढुंगानाले विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ई–सेवा वालेटमा लिङ्क गरिएका ५६ वटा बैंक खातामा अहिलेसम्म दुई अर्ब एक करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै उनले दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा अहिलेसम्म एक अर्ब ३४ करोड अर्ब रुपैयाँ कारोबार गरेको भेटिएको छ ।

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया