मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?



नागरिक अपडेट


काठमाडौं – आज २०८१ साल जेठ १५ गते मंगलबार सन् २०२४ मे २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा पुगेको छ।

Advertisement

युरो एकको खरिद दर १४४ रुपैयाँ १३ पैसा र बिक्री दर १४४ रुपैयाँ ७९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ २८ पैसा र बिक्री दर १७० रुपैयाँ ०५ पैसा रहेको छ।

Advertisement

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Advertisement

आजको विदेशी मुद्राको विनिमय दर कति ?

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया