बैंकिङ कसुरमा ४८ लाख जरिवाना सुनाइएका व्यक्ति पक्राउ



नागरिक अपडेट


काठमाडौं । बैंकिङ कसुरको मुद्दामा ४८ लाख रुपैयाँ जरिवाना सुनाइएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय दिनेश कार्की छन् ।

Advertisement

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । फैसला कार्यान्वयका लागि उनलाई अदालत उपस्थित गराइने प्रहरीले बताएको छ ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया