यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमय दर



नागरिक अपडेट


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ७४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ ।

Advertisement

अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २४ पैसा पैसा तोकिएको छ ।

Advertisement

त्यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

Advertisement

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.74 141.34
EUR  (European Euro) 1 163.87 164.57
GBP  (UK Pound Sterling) 1 189.08 189.89
CHF  (Swiss Franc) 1 174.68 175.43
AUD  (Australian Dollar) 1 91.73 92.13
CAD  (Canadian Dollar) 1 101.80 102.24
SGD  (Singapore Dollar) 1 109.15 109.61
JPY  (Japanese Yen) 10 9.49 9.53
CNY  (Chinese Yuan) 1 19.71 19.79
SAR  (Saudi Arabian Riyal) 1 37.51 37.67
QAR  (Qatari Riyal) 1 38.61 38.78
THB  (Thai Baht) 1 4.35 4.37
AED  (UAE Dirham) 1 38.32 38.48
MYR  (Malaysian Ringgit) 1 33.31 33.45
KRW  (South Korean Won) 100 10.10 10.14
SEK  (Swedish Kroner) 1 14.88 14.95
DKK  (Danish Kroner) 1 21.95 22.05
HKD  (Hong Kong Dollar) 1 18.05 18.12
KWD  (Kuwaity Dinar) 1 460.22 462.18
BHD  (Bahrain Dinar) 1 373.31 374.90
OMR  (Omani Rial) 1 365.57 367.13

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया