१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन



केशब गौतम


काठमाडौँ । १० वर्ष अघि गएको विनाशकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा बसन्तपुरमा दीप प्रज्वलन गरिएको छ । स्थानिय र सरोकारवालाहरूको सहभागितामा आज सांझ दीप प्रज्वलन गरिएको हो ।

Advertisement

१० वर्ष अघि गएको विनासकारी भूकम्पमा मृत्यु भएकाको सम्झनामा बसन्तपुरमा दीप प्रज्वलन गरिएको छ । स्थानिय र सरोकारवालाहरूको सहभागितामा शुक्रबार साँझ दीप प्रज्वलन गरिएको हो ।

Advertisement

Advertisement

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया