अर्घाखाँचीमा छोराले हत्या गरे बाबुको हत्या



केशव गौतम


अर्घाखाँची ।अर्घाखाँचीमा छोराले बुबाको हत्या गरेका छन । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ को बाँसखर्कका ७२ बर्ष उमेरका जंग बहादुर नेपालीको झड्केलो छोरा पर्ने झुपे नेपालीले कुटपिट गरी हत्या गरेका हुन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लका अनुसार मदिरा सेवन गरि कुटपिट गरि हत्या गरेको खुलेको छ ।हत्यापछी घटना लुकाउन बुवाको शवलाई मलखातमा गाडेका थिए।

Advertisement

अहिले हत्या गर्ने झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर घट्नाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

Advertisement

,

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया