स्वास्थ्य/जीवनशैली

नेपालमा भित्रियो कोरोना भाइरस, धुलिखेल र काठमाडौंमा सातजना संक्रमित भेटिए

काठमाडौं- पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा…

पुरा पढ्नुहोस »

गुल्मीमा नसर्ने रोग न्यूनीकरणका लागि स्वास्थ्यमन्त्री कार्यक्रम

गुल्मी । नसर्ने तथा सङ्क्रामक रोगको न्यूनीकरणका लागि गुल्मीमा स्वास्थ्यमन्त्री कार्यक्रम सम्पन्न भएको छ ।…

पुरा पढ्नुहोस »

अमेरिकामा दुई प्रहरीमाथि गोली प्रहार, एकको मृत्यु

वासिङ्टन डिसी । अमेरिकाको जर्जिया राज्यको कोलम्बिया काउन्टीमा दुई प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ…

पुरा पढ्नुहोस »

थरीथरीका आन्दोलनले गर्दा काठमाण्डौको जनजीवन प्रभावित

काठमाण्डौ – काठमाण्डौमा लामो समयदेखि भइरहेको प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ । सडकनै ढाकेर…

पुरा पढ्नुहोस »

आधुरभुत मौरी पालन तालिम गुल्मीको धुर्कोटमा सम्पन्न

बिष्णु कुँवर,गुल्मी। धुर्कोट गाउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा जनबिकास केन्द्रद्वारा संचालित धुर्कोट कृषि तथा…

पुरा पढ्नुहोस »

तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै

तनहुँ– तनहुँका १४ हजारभन्दा बढी किशोरी (छात्रा)लाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने भएको छ…

पुरा पढ्नुहोस »

रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे धरानका मेयर

काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ खाली गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । धरानमा पानीको…

पुरा पढ्नुहोस »

चिसो बढेसँगै वीरगञ्ज र रौतहटका विद्यालय धमाधम बन्द हुँदै

पर्सा । वीरगञ्ज महानगरले अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने…

पुरा पढ्नुहोस »

भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह

काठमाडौँ । मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरूले सडक भरियो…

पुरा पढ्नुहोस »

अस्पताल लैजाँदै गर्दा बाटोमै सुत्केरी भएकी महिला र बच्चाको मृत्यु

धनगढी । बझाङमा अस्पताल लैजाने क्रममा गर्भवती महिला र नवजात शिशुको बाटोमै मृत्यु भएको छ…

पुरा पढ्नुहोस »