मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?



पत्रपत्रिकाबाट


काठमाडौं – आज २०८१ साल जेठ २२ गते मंगलबार सन् २०२४ जुन ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

Advertisement

मंगलबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियाल सबैको मूल्य घटेको छ । यसअघि अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर थियो भने युरो र बेलायती पाउण्डको मूल्य सोमबार बढेको थियो ।

Advertisement

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९२ पैसा र बिक्री दर १४४ रुपैयाँ ५७ पैसा रहेको छ।

Advertisement

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९९ पैसा र बिक्री दर १६९ रुपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 132.74 133.34
EUR  (European Euro) 1 143.92 144.57
GBP  (UK Pound Sterling) 1 168.99 169.76
CHF  (Swiss Franc) 1 147.33 147.99
AUD  (Australian Dollar) 1 88.33 88.73
CAD  (Canadian Dollar) 1 97.26 97.70
SGD  (Singapore Dollar) 1 98.33 98.77
JPY  (Japanese Yen) 10 8.47 8.51
CNY  (Chinese Yuan) 1 18.32 18.40
SAR  (Saudi Arabian Riyal) 1 35.39 35.55
QAR  (Qatari Riyal) 1 36.42 36.58
THB  (Thai Baht) 1 3.61 3.62
AED  (UAE Dirham) 1 36.14 36.30
MYR  (Malaysian Ringgit) 1 28.20 28.33
KRW  (South Korean Won) 100 9.64 9.69
SEK  (Swedish Kroner) 1 12.63 12.69
DKK  (Danish Kroner) 1 19.29 19.38
HKD  (Hong Kong Dollar) 1 16.97 17.05
KWD  (Kuwaity Dinar) 1 432.84 434.80
BHD  (Bahrain Dinar) 1 352.08 353.67

तपाईलाई यो खबर कस्तो लाग्यो ?


तपाईंको प्रतिक्रिया