मध्यरातमा बझाङ केन्द्रबिन्दु भएर भूकम्पका दुई धक्का पत्रपत्रिकाबाट शनिबार, असार ०१, २०८१ शनिबार, असार ०१, २०८१ काठमाडौँ । बझाङमा गएराति दुई पटक भूकम्प गएको छ । पाँच मिनटेको अन्तरमा दुई पटक भूकम्प गएको हो । बझाङको सुर्मा केन्द्र बनाएर गएराति ११ः२५ मा ३.७ र ११ः३० मा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । तपाईलाई यो खबर कस्तो लाग्यो ?