काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले बङ्ग्लादेशका बलर तन्जिम हसन सकिबसँग भएको…
खेलकुद
विश्वकपको अन्तिम खेलमा नेपाल २१ रनले पराजित : बंगलादेश सुपर ८ मा
काठमाडौँ । टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित हुन पुगेको छ ।…
नेपाली बलरको शानदार प्रदर्शन, बंगलादेशद्वारा १ सय ७ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । टी–२० विश्वकपमा बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।…
सन्दीपले लिए बंगलादेशको सातौँ विकेट
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले सातौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट…
दोस्रो ओभरमा बंगालदेशले दोस्रो विकेट गुमायो
काठमाडौँ । बंगलादेशविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले…
टी–२० विश्वकप : नेपालसामु बंगलादेशसँग दशकअघिको हारको बदला लिने अवसर
काठमाडौं – आसीसी टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेल सोमबार बिहान बंगलादेशसँग खेल्दै छ…
टी–२० विश्वकप : अस्ट्रेलियालाई स्कटल्यान्डले दियो १८१ रनको लक्ष्य
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डले अस्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । टस…
टी–२० विश्वकप: इतिहास रच्नबाट एक रनले चुक्यो नेपाल
काठमाडौँ । टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित हुँदै इतिहास रच्नबाट चुकेको छ…
टी–२० विश्वकप:नेपालले छैटौँ विकेट गुमायो
काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । कुशल…
टी–२० विश्वकप: नेपालले चौथो विकेट गुमायो
काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । दीपेन्द्र…
नेपाल र दक्षिण अफ्रिकाबीचको क्रिकेट हेर्दै प्रधानमन्त्री दाहाल
काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राखेपका सदस्य–सचिव टंकलाल…
टी-२० विश्वकप: २७ रन बनाएर आउट भए अनिल
काठमाडौँ । टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । अनिल…
टी–२० विश्वकप: नेपालले लगातार दोस्रो विकेट गुमायो
काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान…
टी-२० विश्वकप: दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपाल ब्याटिङ गर्दै
काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध कसिलो बलिङ गरेको नेपालले…
टी–२० विश्वकप:पाकिस्तानलाई पछि पार्दै अमेरिका सुपर-८ मा
अमेरिका । घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ ।…