काठमाडौँ । रसुवामा गएराति अविरल वर्षासँगैको बाढीमा परेर ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन…
हेडलाइन
देशभर उच्च सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिशूलीलगायत देशका विभिन्न नदीहरूको जलसतह बढेको भन्दै आम नागरिकलाई उच्च…
उद्धार र राहतका लागि सबै संयन्त्र परिचालन गर्न सरकारसँग प्रचण्डको माग
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति…
त्रिशुली नदीमा फसेका २ जनाको हेलिकोप्टरबाट सकुशल उद्धार
काठमाडौँ । नुवाकोटमा त्रिशुली नदीको बाढीमा फसेका २ जनाको सकुशल उद्धार भएको छ । झन्डै…
रसुवागढी भन्सार कार्यालयमा फसेका ९ जनाको उद्धार
काठमाडौँ । अविरल वर्षापछि आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको…
बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याममा…
बाढी अपडेट : मितेरीपुल भाँचियो,कन्टेनर र ईभी गाडी बगायाे
रसुवा । छिमेकी चीनको तिब्बत क्षेत्रतर्फको अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन सिमानाका…
अलर्ट : भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो बाढी प्रवेश
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट ठुलो…
भन्सार क्षेत्रमा रहेका मानिसको उद्धार गर्न जाने क्रममा ११ जना उद्धारकर्मी नै फसे
रसुवा । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ ।…
रसुवा बाढी अपडेट: टिमुरेमा फसेका सुरक्षाकर्मी र ७ स्थानीयको उद्धार
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धारमा खटिएर टिमुरेमा फसेका…
रसुवा उद्धारमा खटिएका ३ प्रहरी र केही मजदुर सम्पर्कविहीन
काठमाडौँ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा बाढी आएपछि उद्धार गर्न खटिएका ३…
त्रिशूली नदीमा फसेका २ जनाको अझै उद्धार हुन सकेन
काठमाडौँ । आकस्मिक आएको बाढीका कारण त्रिशूली नदीमा फसेका २ जनाको अझै उद्धार हुन सकेको…
नदीमा पानीको बहाव अझै उच्च,मालवाहक कन्टेनरहरू बगायो
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले रसुवाको नेपाल–चीन सिमाना जोड्ने मितेरीपुलमा बगाएको छ। राष्ट्रिय विपद्…
त्रिशूली अपडेट : बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास
नुवाकोट । त्रिशूली नदीको बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम…
नेपाल–चीन सीमा क्षेत्रमा बाढीको बितण्डा,भौतिक संरचनामा क्षति
काठमाडौँ । नेपाल चीन सीमा क्षेत्र आज बिहान आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षति…














